Skip to main content

परिवर्तन वा बिकास जे भनौ , हाम्रो नेत्रित्तो र सरकारी संयन्त्रले तत्काल गर्न सक्ने कुराहरु

हामी अक्सर ठुला ठुला भाषण र मुद्धा हरुमै अल्मलिछौ। बिगत २० वर्ष मा मैले  अमेरिका र  भारत  मा कामको सिलसिला मा बस्ता र एउटा सचेत नागरिक को हिसाबले हेर्दा, हाम्रो सरकारी नेत्रित्तो ले निम्न कामहरु गर्न सक्छन ( अब आउने सरकारले ) र विकास र समवृद्धि  को रफ्तार लिने आधार खडा गर्न सक्छ भन्ने निचोडमा पुगेको छु।  


 यो सुची म बिस्तारै  वडाउदै र परिमार्जन गर्दै लाने छु।  


  • हुलाक लाई पुनर्जीव दिने र डाक तथा logistic sewa को विश्वासीलो सेवा बनाउने 
  • Area Pin Code र घर पहिचान को लागी Geoinformatic system तत्काल लागु गर्ने 
  • Date लाई Universal बनाउनको लागी र efficiency को लागी , AD Date प्रणाली लागु गर्ने र हाम्रो रिती रिवाज कर्म काण्ड मा पुरानो हाम्रै मौलिक बि. स. प्रणाली लाई निरन्तरता दिने 
  • बाटो-घाटो बनाउदा Beutification, Community र ब्यक्ति हरुलाई पर्नसक्ने आसजिलो लाई उतिकै महत्तो संग लिने। 
  • City र Urban क्षेत्र मा घर आगडी को Finishing (बाटो को Curb संग जोडिएको भाग) लाई uniform कोड बनाउने 
  • International IT companies (मुख्यत Google, Facebook , Apple , Airbnb , Paypal संग negotiate गरी तत्काल उनीहरुको office नेपाल मा खोल्ने वातावरण बनाउने।  Policy बनाउदा हाम्रो F oriegn Currency Reserve लाई मद्दत हुने गरी Incoming Channel बनाउने।  Tourism हाम्रो एउटा आधार हो भने यो काम गर्न अतिनै अनिवार्य छ।
  • University Grant Commission (UGC ) लाई institutional empowerment गर्ने। 
  • UGC मार्फत Educational Reforms गर्ने ( Autonomous HEI -Higher Educational Institute बनाउने )
  • Competency Based education को थालनी गर्ने 
  • Transport Department  / मालपोत को काम कारबाई मा आमुल परिवर्तन गर्ने 

Popular posts from this blog

के तपाईलाई आफ्नो छोरा/छोरी हरु भनेकै मान्दैनन भन्ने लाग्छ ? Do you feel that you are struggling or having difficulties to deal with your child?

Many adults (parents) feel that they are not able to deal with their children. You feel that your children do not understand you, or your children are too difficult to deal with.        Here, I am giving you five tips that I want you to try with your child.     Come down to the level of your children. Try to see things and situation from your child's age and their intellectual level. Try  to  validate  children's feelings. Do not always question and reject  your  child's  feelings . Look, whatever they are going through or their situation,  it is  real for  them. Their  feelings are real. Try to  validate  their feelings and emotions. Offer  them options and choices.  Do not  force  your ideas  on your child. Give them options and let them decide. This makes them feel that they are respected and valued. This also improves their confidence. Let  your child deal with their situation by themselves and ask if they want you to be involved. Keep an eye and let them feel that yo

Employee Career Development Strategies | PU | MBA | IV Trimester

  Course Code Course Title Trimester Credit Value Total Contact Hours Total Marks MGT 673 Career Development in HRM 2 36 100 Course Instructor: Dr Kishor Adhikari Course Description This course is designed to provide students with skills to successfully manage career development. The employment landscape is undergoing a major shift in how career development is viewed throughout organizations. Domestic and international competition as well as the public and private sector, now require employers and employees to rethink their short-term and long term career goals. Balancing these with strategies that will ensure corporate success involves a collaborative process of talent management and deployment. The course thus addresses the major strategic issue that managers face as they attempt to manage human resources across international boundaries. Course Objectives and learning outcomes After the completion of this course, a student will be able to: Describe and apply leading  theories of care

Thought # 3 के साच्चै युवा नै चहिने होत ? Business-startup वाट सिक्ने की।

Business-Startup आजकल धेरैनै चलेको शव्दावली हो। Start-up businesses ले संसारका धेरै ठाउँ र व्यक्ति हरुलाई आर्थिक रुपमा कहाँ बाट कहाँ पुराईदिएको छ।  Facebook , Elon Musk का कम्पनी हरु र संसारका लाखौ अरु धेरै start-up हरुछन् जसले Technology र आर्थिक गतिविधि मार्फत  आमुल परिवर्तन  ल्याउन सफल भएका छन्।     तर business-startup को अर्को कटु सत्य के पनिहोभने , ४ मा ३ यस्ता businesses असफल हुन्छन।  यो अनुसन्धान बाट प्राप्त आंकडा हो।  अधिकांश startup युवा हरुले शुरु गर्छन ।  युवा मा energy हुन्छ ,  नया idea हुन्छ ,  युवाहरु creative हुन्छन। तर पनी किन ७५% startup fail हुन्छन त भनेर केलाउदा के देखिन्छ भने , युवा मा भएको अनुभव को आभव ले गर्दा , energy , creativity , र इच्छाशक्ति हुदा हुदै पनी असफल  हुदारहेछन ।  तर युवा द्वारा संचालित सफल startup हरुलाई  लाई केलाएर हेर्दा  के पाईन्छ भने, यस्ता startup को सुरुवाती दिनहरु बाटै अनुभवी-पाको manager राखेको हुने रहेछ।  निष्कर्समा  भन्नुपर्दा, युवाको जोस जागर , इच्छा शक्ति र नयापन संग पुरानो अनुभव मिसाउद नै  सफतलाको सुत्र बन्ने रहेछ ।   हामीले राजनीतिमा